Halloween party ideas 2015


माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७३ को पूरक परीक्षा बिहीबारदेखि सुरु भएको छ । परीक्षामा डेढ लाख विद्यार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा भएको छ । परीक्षा आउँदो बिहीबारसम्म चल्नेछ ।
नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पूरक परीक्षा लिएको हो ।

Post a Comment

Powered by Blogger.