Halloween party ideas 2015

संस्कृत साहित्य तथा हिन्दु धर्मका विद्वान आचार्य खेमराज केशवशरणको असी वर्षको उमेरमा गएराती काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । 
संस्कृत साहित्य र हिन्दु धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय आचार्य गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन, प्रवचन र पुस्तक लेखनका लागि प्रसिद्ध हुनुहुन्थ्यो । उहाँले लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुभयो ।

Post a Comment

Powered by Blogger.