Halloween party ideas 2015


आगामी सेप्टेम्बर ५ तारिखमा हुने ताजिकिस्तान विरुद्धको एएफसी एसियन कपको छनोट चरणको खेलका लागि नेपाली टोली प्रशिक्षण एवं अभ्यास खेल खेल्न जापान प्रस्थान गर्न लागेको हो। नेपाली टोली अगष्ट ११ तारिखमा जापान प्रस्थान गर्नेछ। नेपाली टोलीले जापानमा रहेर ५ खेल खेल्ने कार्यक्रम रहेको छ।

पूर्ण नेपाली टोली:


गोलरक्षक: विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर: बिराज महर्जन, अनन्त तामाङ, बिमल बस्ने,देबेन्द्र तामाङ,जितेन्द्र कार्की, कमल श्रेष्ठ, दिनेश राजवंशी


मिडफिल्डर: राजेन्द्र रावल, मान बहादुर तामाङ, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बल


फरवार्ड: अनिल गुरुङ, भरत खवास,विमल घर्ती मगर, नवयुग श्रेष्ठ, सुमन लामा

प्रशिक्षण टोली:

ग्योतोकु कोजी – प्रमुख प्रशिक्षक


राजु काजी शाक्य – प्रशिक्षक


उज्ज्वल मानन्धर – गोलरक्षक प्रशिक्षक


विराट जङ्ग शाही – टिम व्यवस्थापक


डा. राजु डंगोल – टोली डाक्टर


रोशन तुलाधर – दोभाषे

Post a Comment

Powered by Blogger.