Halloween party ideas 2015

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फुटेको छ । नेता पशुपतिशम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका छन् ।राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएका छन् ।

नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे तीनै सांसद छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको एक नेताले जानकारी दिए ।अब राप्रपासँग १५ संसद मात्र छन् ।

Post a Comment

Powered by Blogger.