Halloween party ideas 2015




नेपाल प्रहरीका ११ डीआईजी महानिरीक्षक एआईजीमा बढुवा भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसमा ११ डीआईजीहरुको बढुवा गरेको स्रोतले जनाएको छ।



 बढुवामा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सरकारले डीआईजीबाट एआईजीमा बढुवा गरेको हो।

Post a Comment

Powered by Blogger.