Halloween party ideas 2015



निगेश नयाजु ,गौरादह नगरपालिका वडा नं-१ ॐ गुरुदेव चिउरा मिल  स्थित किस्नेको नहर लालपैनीमा डुबेर मृत्यू भएको अवस्थामा विहिबार विहान   एक व्यक्तिको शव फेला परेको छ ।

मृत्यु हुनेमा सीतापुरी–१ निवासी ४२ वर्षका मंगल सतार ,जसकाे श्रीमती बैदेशिक रोजगारका क्रममा कुबेतमा र घरमा एक छोरा र एक छोरी रहेको इलाका प्रहरी कार्यालय गौरादहको इन्चार्ज नगेन्द्रकुमार भगतले बताए ।

Post a Comment

Powered by Blogger.