दमक,झापा/अाज बिहान दमककाे सिर्जना चाेक स्थित भानुभक्त काे २०४ अाै जन्म जयन्ती काे अवसरमा नेपाली वाङमय प्रतिष्ठान नेपाल काे अायाेजनमा प्रतिष्ठान का अध्यक्ष धनकुटे कान्छाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रम लाई सफल बनाउन लाेक गायक एल पि जाेशीकाे प्रमुख अातित्थतामा रामायण बाचक धार्मिक व्यक्तित्व डिल्लीराम उप्रेती ले रामायण वाचन गर्दै कार्यक्रम संचालन चक्रपाणी गाैतमले गर्नु भएकाे थियाे ।
Post a Comment