भाउन्ने मोरङ / पुर्वबाट पश्चिम् तर्फ गुडिरहेको ना १ ज ५८९४ नम्बरको टाटा सुमाे जिप दिनकाे एक बजे अनियन्त्रीत भइ भाउन्ने चाैक पस्चिम बिपरित तर्फ गई महेन्द्रराजमार्ग उत्तर दिशामा दुर्घटना हुदा सवार ४ जनामा दुई सामान्य घाईते १ गम्भीर घाइते भएको र तत्काल उपचारका लागि धरान स्थित घोपा क्याम्पमा लगिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
Post a Comment