
असार १४ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा जनताहरुको मत खेर नजाओस तथा बदर भएर नजाओस तथा जनतालाई मतदान प्रकिया सकिाउने उद्येश्यले गौरादह जेसिजले शुत्रबार नमुना मतदान काय्रक्रम सम्पन्न गरेको छ । मतदानमा बृद्धा सहित उल्लेखनिय सर्वसाधारणहरुको उपस्थित भई मतदान प्रकियामा सहभागि भएको गौरादह जेसिजका अध्यक्ष क्रान्तीदेव काफ्लेले जानकारी दिए ।
Post a Comment