दमक, असार १४ गते हुने निर्वाचनको प्रचारको अन्तिम सन्धयामा जनमत आफ्नो पक्षमा पार्न शनिबार मात्रै झापाका विभिन्न ठाँउमा चुनावी सभालाई सम्वोधन गर्न विभिन्न दलका नेताहरु झापा आउने भएका छन् । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड, काग्रेस नेता कृष्ण प्रसाद सिटौला, पूर्व मन्त्री तथा काग्रेस नेता गगन थापा भोली दमक आउने भएका छन् । उनिहरुले दमक, कमल गाँउपालिका, गौरादह लगायतका ठाँउहरुमा चुनावि सभालाई सम्वोधन गर्न जनाईएको छ । स्मरणिय छ हिजोमात्र विभिन्न चुनावी सभालाई सम्वोधन गरेर एमाले नेता केपी शर्मा ओली राजधानी फर्कीसकेका छन् ।
विभिन्न दलका नेताहरु झापामा ।

Post a Comment