Halloween party ideas 2015

Image result for fire pic

गौरादह,
नेकपा माओवादी केन्द्र गौरादह वडा न 8 का वडा अध्यक्षका उम्मेदवार गणेश कुमार राजवंशी को घरमा मंगलबार बेलुकी आगोलागी हुदा 2 लाख पचास हजार बरा बरको क्षेती भएको छ । घरको विधुत सट भई लागेको आगो स्थानिय बिसी र गौरादह दमकलले नियन्त्रणमा लाईएको माओवादी नेता कुमार खतिबडाले बताए ।।

Post a Comment

Powered by Blogger.