दोश्रो चरणको निर्वाचन अन्तर्गत बुधबार झापामा भएको स्थानीय तहको निर्वाचनमा ७३.७ प्रतिसत मत खसेको छ । कुल मतदाताहरु मद्धये ३ लाख ७२ हजार ८ सय ४० जनाले आफ्नो मताधिकार प्रयोग गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
निरन्तर निर्वाचनको अपडेटका लागि हाम्रो आवाज हेर्दै गर्नुहोला ।
Post a Comment