झापा दमक, अाज विश्व रक्तदाता दिवसकाे अवसरमा नेपाल रेडक्रस साेसाईटीले र्यालीकाे अायाेजना गरेकाे र साे र्यालीमा अास्था कलेज,धिमाल जातीय विकास केन्द्र केन्द्रीय समिति, जीवन चक्र समाज नेपाल ,अाम्दा अस्पताल दमक,पाथीभरा किर्तन मण्डली,युथफर ब्लड, लगायत सम्पुर्ण रक्तदाताहरुकाे उपस्थितिमा दमक परिक्रमा गरि रेडक्रस भवनमा कार्यक्रम समापन भएकाे थियोे ।
Post a Comment