कमल गाउपालिकामा मतदाता कति र मतदान केन्द्र कहाँ ?
जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कमल गाउपालिकामा कुल मतदाता २९४०२ जना रहेका छन् । जस मध्ये पुरुष १४३७३ र महिला १५०२९ जना रहेका छन । जसको सम्पूर्ण जानकारी तल प्रस्तुत गरिएको छ ।
Aafnai Aawaj
Post a Comment