Halloween party ideas 2015

झापा । साउन १३ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत २’को निर्माण पक्षले प्रचार प्रसारलाई तिब्र बनाईरहेका छन् । त्यसोत, फिल्मको चर्चा पनि त्यतिकै छ । प्रचार प्रसारको क्रममा यति बेला निर्माण पक्ष भने उपत्यका बाहिर मोफसलमा पुगेका छन् । निर्माता सन्तोष सेनका अनुसार निर्माण पक्षले  बिहिबार विर्तामाेडमा प्रेम गित २ काे कवर गित काहानियाे प्रेम गितकाे बाेलबाे गितकाे बारेमा स्थािनय संचार माध्यम र स्थानिय वासीसंग छलफल तथा अन्तरकृया गरिरहेकाे छ । टाेलीमा  निर्माता सन्ताेस सिहं , सह  निर्देशक किरण अार्चाय, कलाकार प्रसान्त घिमिरे र प्रचार प्रसार संयाेजक सुरेस धिताल रहेका छन भने साझ दमक स्थीत हाम्राे अावाज डट कम संग अन्तरकृया गर्ने जनाइएकाे छ ।


Post a Comment

Powered by Blogger.