Halloween party ideas 2015



भद्रपुर।
जिल्लामा ३१ वटा दल दर्ता भएका छन् ।  जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई–मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।
यस्तै दर्ता भएका अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त), सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनवादी), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र विवेकशील नेपाल दल छन् ।
यसैगरी नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रवादी पार्टी नेपाल, कम्युनिष्ट पार्टी(एकीकृत माक्सवादी लेलिनवादी), राष्ट्रिय मधेस समाजवादी पार्टी र शान्ति पार्टी नेपाल समेत दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।
यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुनका लागि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता भएका हुन् ।













    



   



  














Post a Comment

Powered by Blogger.