
दमक÷ दमक एडभरटाईजिङ्ग एण्ड मिडिया हाउस द्वारा सञ्चालित हाम्रो आवाज डट कमले पहिलो चरणको स्थानिय तह को निर्वाचन को अपडेट र जेष्ठ ३१ गते हुनगई रहेको स्थानिय तह निर्वाचन को लाईभ अपडेट गराउने भएको छ । हाउसका निर्देशक निशान श्रेष्ठले दिएको जानकारी अनुसार वेबसाईट र फेसबुक मार्फत अपडेट गराईने बताउनुभयो । यसका लागि आन्तरिक तयारी भईरहेको श्रेष्ठको भनाई रहेको छ । उक्त वेबसाईले पहिलो चरणमा बेैशाख ३१ गते भएको निर्वाचनको अपडेट गराईरहेको छ। स्मरणिय छ पहिलो चरणमा निर्वाचन भएका प्रदेश ३,४ र ६ का दुई सय २८३ स्थानिय तहको मतदान भईरहेको छ ।
Post a Comment