
गौरादह नगरपालिकामा मतदाता कति र मतदान केन्द्र कहाँ ?
जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गौरादह नगरपालिकामा कुल मतदाता ३५८८८ जना रहेका छन् । जस मध्ये पुरुष १७८२९ र महिला १८०५९ जना रहेका छन । जसको सम्पूर्ण जानकारी तल प्रस्तुत गरिएको छ ।

Aafnai Aawaj
Post a Comment