
दमक ÷साउन १३ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको बहु प्रशिक्षित कथानक चलचित्र प्रम गित २ले शक्रबार दमक स्थित होटल कामाक्ष्यमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका निर्माता विकास सिंहले आफ्नो चलचित्र भिन्न् भएको र प्रेम गित १ भन्दा पनि बढि राम्रो भएको बताए ।
सम्मेलनमा बोल्दै चलचित्रका सह–निर्देशक तथा प्रचार सम्मेलन संयोजक किरण आर्चायले यो सम्म्ेलन विसुद्घ प्रेम गित २को कबर सङ्ग कम्पिटिसन का लागि गरिएको बताए
आर्चाले भने कहानि यो प्रेम गितको बोलको गित गाउने तथा भिडियो बनाउनेले असार २० गते भित्रमा पठाई सक्नुपर्ने बताए । जसको लागि पूर्वाचलमा हाम्रो आवाज डट कमका सम्पादक राजु पोख्रे्रल सँग सम्पर्क गर्नु पर्ने पत्रकार समेलनमा जानकारी दिइयो ।
Post a Comment