
राजु पाेख्रेल , गाैरादह
झापा जिल्ला अन्तर्गत नेकपा एमाले गौरादह को तर्फबाट मेयर पदका उम्मेद्बार मदन अधिकारी एक कुसल नेताको रुपमा चिरपरिचित नाम हाे । सादा जीवन उच बिचार का धनी अधिकारी बौद्धिक ब्याक्तित्व को रुपमा चिरपरिचित रहेका छ्न ,सामाजिक र बिकास निर्माणका कार्य मा जस्तोसुकै तबर ले लागिपर्ने ,जनतालाई सुख दुख मा साथ र सहयोग गर्न कहिले पछि नपर्ने ,एमाले जिल्ला सचिव पदमा रहि काम गरिरहेका एक होनहार र जुझारु नेता हुन मदन अधिकारी हुन । गौरादको बिकासनिर्माणका कार्यलाई मैले जिते भन्ने मुहार फेर्दिने प्रतिबद्धताको साथ जनताहरु सग भोट् मागिरहेका अधिकारी , गौरादहबासी हरुलाइ सुख दुख मा जहिलेपनी साथ र सहयोग गर्न पछि नपर्ने बताउछ्न ।
काे हुन त एमालेका गाैरादहका मेयर मदन अधिकारी ?
- यो नाम धेरै जनाको नामसँग मिलेकोले धेरैले गौरादह नगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेद्वार बनाएको मदन अधिकारी कुन हुन् भन्नेमा जिज्ञाशा राख्ने गरेको पाईन्छ ।
- मदन अधिकारी नेकपा एमाले झापाका सचिव हुन् ।
- गौरादह नगरपालिका वडा नम्बर १ बालुवथानमा बसोबास गर्नुहुने अधिकारी साविक कोहोबरा ५ का भू पू वडाध्यक्ष हुनु । उनले २०४९ र २०५४ सालमा भएकाे स्थानिय तहकाे निर्वाचनमा अत्याधिक मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन ।
- मदन अधिकारी २०३५ सालबाट राजनीतिमा प्रवेश गरेका हुन ।
- समग्र गौरादह नगरपालिकाकाे विकाशकाे लागी ।
- गौरादह नगरपालिकाकाे समानुपातिक विकाशकाे लागी ।
- सबै जाति, वर्ग, लिङ्ग काे उत्थानकाे लागी ।
- जातिय विवेध अन्तयकाे लागी ।
- प्रस्ट भिजन एमाले पार्टी भएकाले ।
- गौरादहबासीहरुलाइ सुख दुख मा जहिलेपनी साथ र सहयोग गर्ने भएकाले ।
- गाैरादहलाइ बन्द निषेधित क्षेत्र कार्यानयन गराएकाले ।
- २ पटक भएकाे संविधान सभाकाे निर्वाचनमा एमालेले स्पस्टका साथ विजयी भएकाले ।
एमाले यस्ताे एउटा शत्तिहाे जसमा मात्र स्प्रस्ट भिजन छ। देश विकाशका लागी राेड म्याप भएकाे र जनताकाे अधिकार जनतालाइनै दिनु पर्छ भन्ने धारणा भएकाे पार्टी हाे ।
यसरी हेर्दा नेकपा एमालेले २ पटक भएकाे संविधान सभाकाे निर्वाचन जितेकाे र एमाले गौरादहसंग स्पस्ट जनाधार भएकाले गौरादह नगरपालिकामा एमालेले जित्ने अाकलन गर्न थालिएकाे छ ।

Post a Comment