Halloween party ideas 2015

Image result for tanker accident

ट्रयाङ्करको ठक्करबाट अाइतबार विहान मेचिनगर १० निवासी ५८ वर्षिय कृष्ण प्रसाद दाहालको ज्यान गएको छ । विहान ८ बजेर १० मिनेट जादा मेचिनगर १० नन्दा प्रेट्रोल पम्पमा ट्रयाङ्कर पछाडि सार्ने क्रममा पैदल हिड्दै गरेका दाहाललाई ठक्कर दिदा वि.एण्ड.सि लाने क्रममा बाटैमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।  ना. २ ख २९७१ नम्वरको ट्रायङ्कर पछाडि सार्ने क्रममा रोकि राखेको मे.१.ख १३०३ नम्वरको बसको बिचबाट हिड्दै गरेका दाहाल चेप्टिएर घाइते अवस्थामा बिर्तामोड लाने क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार ट्रयाङकर सहचालक भारत जोगमनी घर भएका अन्दाजी १९ वर्षिय मोहम्वद सहमतलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

Powered by Blogger.