Halloween party ideas 2015

woman
कालिकोट । पहिरोमा परी कालिकोटको नरहरिनाथ गाउँपालिकाको कोटवाडामा चार जनाले ज्यान गुमाएका छन् ।
विहीवार साँझ पहिरो खस्दा नहरिनाथ गाउँपालिका–१ का गोर्ख विक, उनकी पत्नी धना, १३ बर्षीया छोरी बाजपुरा र शान्नीत्रिवेणी गाउँपालिका–९ का लोगबहादुर केसीको मृत्यु भएको हो ।
pahi
विहीबार साँझ पानी परेपछि पहिरो झरेको र घटनामा सान्नीत्रिवेणी–३ की भावनादेवी देवकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

Post a Comment

Powered by Blogger.