Halloween party ideas 2015

झापाको कमलगांउपालिका-७ गेउरीया बस्ने राजेन्द्र गुरागाईको घरमा शुक्रबार आगलागी भएको छ। १ तले टिनको छानो भएको पक्की घरमा उनले सञ्चालन गरेको होटलबाट दिउँसो ३ बजेतिर ग्यास सिलिन्डर लिक भइ अचानक लागेको आगोले गुरागाईको लता कपडा, भाडावतन, मोवाईल, ग्यास चुलो, पसल सोकेस, सोलार सेट, फ्रिज २ थान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी, स्थानिय बासी र दमकलको सहयोगमा आधा घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय दमकले जनाएको छ।

Post a Comment

Powered by Blogger.