Halloween party ideas 2015

No automatic alt text available.

स्थानीय तह निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला नेकपा एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको छ ।घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए ।०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्याउने उल्लेख छ ।प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्त्वाकांक्षी योजना घोषणापत्रमा छ ।

Post a Comment

Powered by Blogger.