
सरकारले स्तानीय तहको निवाचनको मिती घोषणा गरे संग सगै झापामा निर्वाचनको माहोल तातेको छ । यसै सन्दर्भमा नेपाली काग्रेस १ नं प्रदेश कमिटीले आज झापाको दमकमा अवस्थित आदिवासी रङ्गगसालामा आम सभा सम्पन्न गरेको छ । सभालाइ सम्बोधन गर्दै नेपाली काग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेर बाहादुर देउवाले अव कुनै पनि हालतमा स्तानीय तहको निवाचन स्तगित नहुने तर मधेशवादी दल सहमतिमा आएमा २ चरणमा निर्वाचन गर्न सकिने बताउनु भएको छ ।


उहाले अबको निवाचनबाट काग्रेस पहिले शक्तिहुने र एमाले र मधेशवादी दलको हटका कारण निर्वाचन नहुने हो कि भन्ने संका उब्जीएता पनि निवाचन निस्चीत रुपमा हुने वताउनु भयो । कार्यक्रममा नेपाली काग्रशका बरिष्ठ नेता रामचन्द्र पौडेल उप प्रधान तथा गृह मन्त्री विमलेन्द्र निधी लगायतले उक्त सभामा बोल्नु भएको थियो ।
Post a Comment