अाज मिती २०७४ बैशाख १५गते शुक्रबार दिनकाे ठिक १:३० बजे महेन्द्र राजमार्ग स्थित सुनसरी जिल्लाकाे लालभित्ती चाेकमा पश्चिम बाट पूर्ब तर्फ गहिरहेकाे काे २ त ३९३७ नम्बरकाे ट्याक्टरले साईकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई सडक छेउकाे रुखमा ठाेकिदा ट्याक्टर चालक गम्भीर घाईते भएको र उपचारका लागि नाेबेल हस्पिटल लगिएको स्थानीय बासिले बताएका छन ।
Post a Comment