हेर्नुहोस भिडियो
प्रेमगित २ को टाईटल सबैको मन मुटुमा बस्न सफल हुदै ।
नेपाली कथानक चलचित्र प्रेमगित २ को टाईटल गित रिलिज भएको केहिदिन भित्रमै श्रोताको मन मुटुमा बस्न सफल भएको छ । चलचित्रका सह–निर्माता किरण आर्चायले दिएको जानकारी अनुसार हाइलाइट्स नेपालले बजारमा ल्याएको “मेरो भन्नु मात्र तिमी” बोलको गित हाल सबैले रुचाइएको पाइएको छ ।
हेर्नुहोस भिडियो
हेर्नुहोस भिडियो
Post a Comment