मिति २०७४/१/१७ गते अाईतबार दिउँसो अन्दाजी १ : ०० बजेकाे समयमा उर्लाबारी साेम्बारे सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेकाे काे १ ख ३५९३ नं.काे बस र बिपरित दिसा बाट अाएकाे मे ३ प ३७६ नं .काे माेटर साईकल दुर्घटना हुदा माेटर साईकल चालक र माेटर साईकलमा सबार गर्ने दुबै जना गम्भीर घाईते भएकाे र उपचारका लागि उर्लाबारी अरनिको हस्पिटल लगेकाे र बस तर्फ मानवीय क्षेति केही नभएकाे बसमा साधारण क्षेति भएको भन्दै स्थानीय प्रहरी चाैकि ईन्चार्ज प्रेम कुमार जिमीले जानकारी दिएका छन ।
Post a Comment