नेविसंघको तर्फबाट उम्मेद्धार बनेका चापागाईले विदयार्थीहरुको हकहित र क्याम्पको उचित ब्यबस्थापन तथा युग सुहाउदो गुणस्तरिय शिक्षाकालागि आफनो जित आवश्यक रहेको बताउनुभयो । यस्तै क्याम्पसका पूर्व स्वूवियू सभापति आइन्द्र केरुङले शिक्षा क्षेत्रको संस्थागत विकाश साथै नयाँ नेतृत्व विकाशकालागि पनि स्ववियू निर्वाचन अनिवार्य भएको बताउनु भयो ।
करिब एक दशकपछि हुन लागेको स्ववियू निर्वाचनलाई विदयार्थीहरुले यति बेला निकै महत्वकासाथ एउटा अवसरका रुपमा लिइरहेका छन ।
Post a Comment