Halloween party ideas 2015

 झापाको दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्षका उम्मेद्वारहरुले निर्वाचनलाइ प्रभाव पार्नका लागि गुण्डागर्दी नगर्ने प्रतिबद्धता जनाएकाछन् । फागुण १४ गते हुने स्वबियु निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका नेबि संघका बिनोद चाँपागाइ, अनेरास्वबियूका सन्तोष दूलाल र अखिल क्रान्तिकारीका रबि बस्नेतले आफूहरु निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्ने जनाएकाछन् ।

Post a Comment

Powered by Blogger.