Halloween party ideas 2015

दमक झापा बुधबार, नेकपा (माअाेवादी केन्द्र)ले दमकमा अाज गरेकाे घरदैलाे कार्यक्रमकाे क्रममा दमककाे हरेक वडा टाेल-टाेल परिक्रमा गर्दै दमक चाैकमा  काेणसभा गरेकाे थियोे दमककाे मेयरका उमेद्वार रेवत(गगन)पुरी दमककाे बिकासकाे लागी चार हजार सुकुम्बासी लाई एक बर्ष भित्रमा धनीपुर्जा वितरण गर्ने, पाँच बर्ष भित्र रतुवा खाेलाकाे बाहिरी चक्र पथ सहितको पक्की बाध बाध्ने, दमक रबि सडकलाई दुई बर्ष भित्रमा कालाे पत्रे गरिसकेर भारतकाे फत्तेपुर र चीनकाे धाङ्ला सम्म जाेडने दमकमा विकास मंच गठन गरि विकास गर्ने दमकलाई बन्द मुक्त क्षेत्र बनाउने भन्दै नेकपा (माअाेवाेवादी केन्द्र)का  दमकमा मेयरका दावेदार नेता रेवत(गगन) पुरीले बताएका थिए ।



Post a Comment

Powered by Blogger.