कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ ।
नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए । ‘बम राख्नेहरुको खोजी तीव्र बनाइएको छ,’ उनले भने ।

Post a Comment