टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, रेफ्रीले दिएनन् ।निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राभो हिरो बने र चिली ३–० ले विजयी बन्यो ।अब उसले उपाधिका लागि जर्मनी र मेक्सिकोको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

Post a Comment