उनीहरुले निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीलाई फिर्ता गर्न माग गरेका छन् । ‘फुयालको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाइयोस्’ कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् ।मतगणना प्रभावित गर्ने मनसायले दमक नगरका कार्यकारी अधिकृत युवराज दाहाल मतगणना स्थलमा आएको भन्दै दलहरुले उनलाई रोक लगाउन पनि माग गरेका छन् ।
दमक नगरपालिकाको मतगणना स्थगित

Post a Comment