Halloween party ideas 2015



दमक / सरकारले स्थानिय तहको पुर्नसंरचना अनुसार झापामा २ नगरपालिका थपिएका छन । थपिने नगरपालिकाहरुमा कमल नगरपालिका र हुन । नेपाल सरकार मन्त्रि परिसदको सोमबार बसेको बैठकले ति नगरपालिका थपेको हो । २ नगरपालिका थपे पछि अब झापामा १० नगरपालिका र ५ गाउँपालिका सहित १५ वटा स्थानीय तह भएका छन । थपिएका नगरपालिकाहरुमा साविक लखनपुर गा.वि.स र तोपगाछि गा.वि.स मिलाएर कमल नगरपालिका बुधबारे र शान्ति नगर गा.वि.स मिलाएर बुद्व शान्ति नगरपालिका छन । स्मरण छ यिनिहरु गाउँपालिका थिए ।

Post a Comment

Powered by Blogger.