Halloween party ideas 2015



अनेरास्ववियु गाैरादह नगर भेला द्धारा विपना तिम्सिना (धमला)काे संयोजकत्वमा ३१५ जना रहेकाे स्थानीय तह निर्वाचन २०७४ गाैरादह नगर स्तरीय चुनाव प्रचारप्रसार कमिटी निर्माण गरेको छ।प्रत्येक वाड र नगर भित्र रहेका सम्पुर्ण क्याम्पस तथा उच्च मा.वि. कमिटीहरुका सदस्य सामेल भएको भेलाकाे अध्यक्षता जिल्ला कमिटी सचिव समर्पण खतिवडा तथा अतिथिहरु नेकपा एमाले झापा जिल्ला कमिटी सचिव मदन अधिकारी ,पार्टी जिल्ला सदस्य याेगराज दाहाल ,पार्टी क्षेत्रीय अध्यक्ष छत्रपती सुवेदी, अनेरास्ववियु पुर्व केन्द्रीय कमिटी सदस्य दिपेन्द्र अधिकार , पार्टी गाैरादह नगर कमिटी अध्यक्ष मित्रदेव काफ्ले उपस्थित रहि मंत्वय समेत राख्नु भएको थियो ।कार्यक्रमकाे संचालन अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा गाैरादह बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष कमल पाैडेलले गर्नु भएको थियो ।

Post a Comment

Powered by Blogger.