Halloween party ideas 2015

झापा कमल न. पा.६ ।अज दिउसाे ४:२० मा कमल न.पा.गुवाबारी -६ बस्ने बर्ष ५ कि जीया कुसुम बास्काेटाकाे अाफ्नै घरमा खेल्ने क्रममा घरकाे गाराेमा पानी लगाउन बनाएकाे माेटर जडान तारमा करेन्ट लागि  अचेत अवस्तामा निजकी अामाले फेला पारे पछि उपचारका लागि दमककाे लाईफलाईन अस्पताल लगीएकाे र साे बालीकाकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।मृतककाे सबलाई पाेस्टमाटमकाे लागि  माेरङ्गकाे मंगलबारे हस्पिटल लगीएकाे स्थानीय बासी निरा पाैड्यालले जानकारी दिनुभएको छ ।

Post a Comment

Powered by Blogger.