नेपालमा यति बेला चलचित्र निर्माण हुने संख्या तीव्र नै छ तर कति चलचित्र आएर गएको कसैलाई थाहा पनि नभएको अवस्था पनि छ । तर निर्माण घोषणा देखि नै चलचित्रको चौतर्फी चर्चा परिचर्चा हुने चलचित्र पनि नेपालमा रहेको छ । त्यहि भित्रको एक चलचित्र हो “प्रेम गीत २” जसलाई निर्माता सन्तोष सेनले निर्माण गरेका छन् । उनले यस अगाडी “प्रेम गीत” निर्माण गरिसकेका छन् जसले नेपाली चलचित्र जगतमा सर्बाधिक सफलता हासिल समेत गर्यो । त्यसपछिको उनको अर्को प्रोजेक्ट “प्रेम गीत” को सिक्वेल “प्रेम गीत २” रहेको छ जुन अहिले सम्पूर्ण छायांकन सकेर सम्पादन कक्षेमा रहेको छ । चलचित्रको व्यापक चर्चा भईरहदा यति बेला निर्माण पक्षेले प्रोमोसनको यात्रालाई पनि बिस्तारै बढाउदै लागिरहेको छ ।
त्यहि अनुरुप निर्माण पक्षेले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “प्रेमगीत २” कभर संग विश्वव्यापी प्रतियोगिताको घोषणा गरेको छ । चलचित्र निर्माण पक्षेले यस अगाडी “प्रेम गीत” निर्माणको बेला पनि यस्तै प्रतियोगिताको आयोजना गरेको थियो जसमा सागर संसार राई बिजेता घोषित भएका थिए र उनले यति बेला “प्रेम गीत २” मा गीत गाउने अवसर समेत प्राप्त गरेका छन् । त्यहि हिसाबले यस पटक पनि निर्माण पक्षेले उस्तै प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको बारेमा कार्यक्रममा निर्देशक तथा लेखक निर्देशक रामशरण पाठकले बिस्तृत जानकारी दिएका थिए जसको उल्लेखित विवरण यस समाचारको अन्तयमा उपलब्ध गराईएको छ । यस कभर संग प्रतियोगितान प्रतियोगीले चलचित्रको शिर्ष गीत “कहानी यो प्रेम गीतको” बोलको गीतलाई कभर संगको हिसाबले गाउनु पर्ने छ । चलचित्र भित्र यस गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्री स्वर समावेश गरिएको छ । यसै गरि गीतमा अमृत मरहठ्ठाद्धारा लिखित शब्दमा प्रेमको मीठास महसुस हुन्छ । गीतलाई कल्याण सिंहद्धारा संगीतबद्ध गरिएको छ ।
आशुसेन प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र संघर्ष चित्रण गरिएको चलचित्र साउन १३ गते रिलिज हुनेछ । चलचित्रमा प्रदीप र असलेशा संगै कैलाश कटुवाल , कविता रेग्मी , शिशिर भण्डारी , कुमार कार्की , मुक्त बाबु आचार्य , श्रद्धा प्रसाई लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यसै गरि चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , रेनेशा बान्तवा राईको नृत्य निर्देशन , अष्ट महर्जनको द्वन्द र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन समावेश रहेको छ ।
“प्रेमगीत २” ले दियो सबैलाई २ लाख जित्ने अवसर , के हो वास्तविकता हेर्नुहोस ?darpan network May 1, 2017 “प्रेमगीत २” ले दियो सबैलाई २ लाख जित्ने अवसर , के हो वास्तविकता हेर्नुहोस ?2017-05-01T09:22:04+00:00 Entertainment, Movie News No Comment
दर्पणनेपाल डटकम
नेपालमा यति बेला चलचित्र निर्माण हुने संख्या तीव्र नै छ तर कति चलचित्र आएर गएको कसैलाई थाहा पनि नभएको अवस्था पनि छ । तर निर्माण घोषणा देखि नै चलचित्रको चौतर्फी चर्चा परिचर्चा हुने चलचित्र पनि नेपालमा रहेको छ । त्यहि भित्रको एक चलचित्र हो “प्रेम गीत २” जसलाई निर्माता सन्तोष सेनले निर्माण गरेका छन् । उनले यस अगाडी “प्रेम गीत” निर्माण गरिसकेका छन् जसले नेपाली चलचित्र जगतमा सर्बाधिक सफलता हासिल समेत गर्यो । त्यसपछिको उनको अर्को प्रोजेक्ट “प्रेम गीत” को सिक्वेल “प्रेम गीत २” रहेको छ जुन अहिले सम्पूर्ण छायांकन सकेर सम्पादन कक्षेमा रहेको छ । चलचित्रको व्यापक चर्चा भईरहदा यति बेला निर्माण पक्षेले प्रोमोसनको यात्रालाई पनि बिस्तारै बढाउदै लागिरहेको छ ।
त्यहि अनुरुप निर्माण पक्षेले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “प्रेमगीत २” कभर संग विश्वव्यापी प्रतियोगिताको घोषणा गरेको छ । चलचित्र निर्माण पक्षेले यस अगाडी “प्रेम गीत” निर्माणको बेला पनि यस्तै प्रतियोगिताको आयोजना गरेको थियो जसमा सागर संसार राई बिजेता घोषित भएका थिए र उनले यति बेला “प्रेम गीत २” मा गीत गाउने अवसर समेत प्राप्त गरेका छन् । त्यहि हिसाबले यस पटक पनि निर्माण पक्षेले उस्तै प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको बारेमा कार्यक्रममा निर्देशक तथा लेखक निर्देशक रामशरण पाठकले बिस्तृत जानकारी दिएका थिए जसको उल्लेखित विवरण यस समाचारको अन्तयमा उपलब्ध गराईएको छ । यस कभर संग प्रतियोगितान प्रतियोगीले चलचित्रको शिर्ष गीत “कहानी यो प्रेम गीतको” बोलको गीतलाई कभर संगको हिसाबले गाउनु पर्ने छ । चलचित्र भित्र यस गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्री स्वर समावेश गरिएको छ । यसै गरि गीतमा अमृत मरहठ्ठाद्धारा लिखित शब्दमा प्रेमको मीठास महसुस हुन्छ । गीतलाई कल्याण सिंहद्धारा संगीतबद्ध गरिएको छ ।
आशुसेन प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र संघर्ष चित्रण गरिएको चलचित्र साउन १३ गते रिलिज हुनेछ । चलचित्रमा प्रदीप र असलेशा संगै कैलाश कटुवाल , कविता रेग्मी , शिशिर भण्डारी , कुमार कार्की , मुक्त बाबु आचार्य , श्रद्धा प्रसाई लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यसै गरि चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , रेनेशा बान्तवा राईको नृत्य निर्देशन , अष्ट महर्जनको द्वन्द र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन समावेश रहेको छ ।
“प्रेमगीत २” कभर संग विश्वव्यापी प्रतियोगितामा भाग लिने तरिकाहरु र नियमहरुको बारेमा यहाँ तल बिष्तृत जानकारी दिईएको छ ।
नियम तथा तरिकाहरु यसप्रकार छ
*प्रेमगीत २ कभर संग विश्वव्यापी प्रतियोगिता – २०७४ बैशाख १८
*विश्वको जुनसुकै ठाउबाट प्रतियोगीले “प्रेमगीत २” को शिर्ष गीत “ कहानी यो प्रेमगीतको” गाउन सक्नु हुनेछ
*प्रतियोगीले गाउदा जुनसुकै Musial Instruments, video recording devices वा Highlights Nepal को youtube channel मा उपलब्ध lyrical track लाई download गरी प्रयोग गर्न सक्नु हुनेछ
*प्रतियोगीले गाएको भिडियो यही वैशाख १८ देखी असार २० गते सम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ र यसको लिंक सहित आफ्नो व्यक्तिगत विवरण aasusenfilm@gmail.com मा पठाउनु पर्नेछ
*प्रतियोगीले पठाएको भिडियोलाई आसुसेन फिल्मसले यही असार ३० गतेदेखी Highlights Nepal को official youtube channel मा अपलोड गर्नेछ
*Highlights Nepal को official youtube channel मा अपलोड भएको video को भ्युज मात्र गणना हुनेछ
प्रतियोगीले श्रावन २५ सम्म आफ्नो भिडियोको प्रचारप्रसार गरी भ्युज बढाउन सक्नुहुनेछ
*भाद्र १ गते भब्य समारोहका बीच विजेता घोषित गरिने छ
*प्रतियोगीबाट प्राप्त भिडियो Highlights Nepal को Official youtube channel मा अपलोड भएपछी आसुसेन फिल्मसले यसको लिंक सम्बन्धित प्रतियोगीलाई पठाउने छ
*Youtube views बाट १० जना र निर्णायक मण्डलले दिने Wild cards बाट ५ जनाको प्रवेश सहित जम्मा १५ जना प्रतियोगीहरु अन्तिम चरण ( Grand Finale ) को लागी छानिनु हुनेछ
*छानिएका प्रतियोगीहरुले निर्णायक मण्डल सामु आफ्नो गायन प्रतिभाको प्रदर्शन गर्नु पर्नेछ र निर्णायक मण्डलकै निर्णयको आधारमा एकजना पुरुष र एकजना महिलालाई विजेता घोषणा गरिनेछ
*विजेता दुबैले जनही १ / १ लाख सहित आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गाउने अवसर प्राप्त गर्नु हुनेछ
*विदेश तथा काठमाडौँ उपत्यका बाहिरबाट
Post a Comment