७ बैशाख, काठमाडौं । धनगढी पि्रमियर लिग क्रिकेट -डीएपीएल)को दोस्रो क्वालिफायरमा अहिले टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्स भिड्दैछन् ।
पारस खड्काको कप्तानीमा रहेको टिम चौराहाले टस जितेको छ र व्याटिङ रोजेको छ ।
आजको विजेताले उपाधिका लागि बिराटनगर किङ्ग्ससँग पर्सि फाइनल खेल्नेछ ।
Sort by :
↓
↑
४ ओभर सकिँदा चौराहाले १ विकेट गुमाएर ३० रन बनाएको छ ।
Post a Comment