Halloween party ideas 2015



ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागेको थियो। चट्याङ लागेर छत्र कुमारीको घट्नास्थलमा नै मृत्यु भएको हो भने संजिबलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Post a Comment

Powered by Blogger.