Halloween party ideas 2015

दमक फागुन २८,
  भारतिय सिमा सूरक्षा बल यस.यस पि बाट कञ्चनपुरमा भएको गोविन्द प्रसाद गौतमको हत्याको विरोधमा झापाको दमकमा विरोध रयाली सभा भएको छ ।
ने.क.पा एमाले निकट युवा संघ दमक समितिले दमक चोकमा विरोध तथा श्रद्धाञिजलि सभा गरेको छ । सभामा युवा संघ झापाका उपा्रदक्ष्य सम्भु भण्डारी
र नेकपा एमाले दमक नगर पुर्व अध्यक्ष्य अम्बीका खनालले दोसिमाथि कारबाहिको
माग गरेका थिए ।
   त्यसतै माओवादी केन्द्र निकट युवा संघठन थ्ऋी क्षेत्रिय समिति ७ ले बिरोध र्यालि सहित कोण सभा सम्पन्न गरेको छ । सभालाई थ्ऋी का केन्द्रिय सदस्य
कर्म पुलामि र महिला नेत्रि भुमिका कोइरालाले सम्बोधन गरनुभएको थियो ।

Post a Comment

Powered by Blogger.