राजु पाेख्रेल
राज विराजमा भएकाे गाेली कान्डकाे विराेध गर्दै शुत्रबार गरेकाे नेपाल बन्दले देश भरिकै जन जिवन प्रभावित भएकाे छ । बन्दका कारण सम्पुर्ण बजार, शैक्षिक सस्था , यातायात ,कल कारखाना पुर्ण रूपमा ठप्प भएका छन् । विहानै देखि वन्दकर्ताहरू सडकमा बसेर नारा जुलुस गरिरहेका छन् । बन्दले राुजधानी उपत्यकामा छिट फुट सवारी साधन चलेता पनि अन्य सम्पुर्ण बन्द रहेकाे हाम्रा सहकर्मिले जनाएका छन् । पुर्वका प्रमुख सहरहरू धरान, विराटनगर, दमक लगायतका सहरहरू पुर्ण रूपमा बन्द भएका छन् । हत्यारालाइ कारवाही र मृतकलाइ शहिद घाेषणाकाे माग बन्दकर्ताकाे माग छ ।
Post a Comment