सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। यसअघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ बाट सारेर असार ९ मा गर्ने निर्णय गरेको थियो। मन्त्री शर्माले असार ९ मा मुस्लिम धर्मावलम्बीहरुको महान चाड रमजानको अन्तिम शुक्रबार परेको र राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन भन्दै असार १४ गते निर्वाचनको मिति तोकिएको बताए। यसअघि मंगलबार साँझ स्थानीय तहको निर्वाचनको मिति सार्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए।
धान रोप्ने बेलामा चुनाव ..

Post a Comment