Halloween party ideas 2015

Image result for prem geet 2

नेपाली कथानक चलचित्र प्रेम गित २ को टोलि शनिबार झापा आएको छ। टोलिका प्रमुख किरण आचार्य   हाम्रो आवाज डट कम सँग कुरा गर्दै प्रचार प्रसारमा तिव्रता दिएको छ।
हामिले कलेजमा गएर विधार्थी हरुलाई प्रेम गित २ को बारेमा जानकारी दिने र यसको कबर सङ्ग कम्पिटिसन गराउनको लागि जानकारी गराएका छौँ
साउन १३ गते जनैपुर्णिमा लाई आफ्नो मुख्य देशव्यापी रुपमा प्रर्दशन मिति राखिएको उक्त चलचित्रमा  प्रदिप खड्का ,अलेसा ठकुरी लगायत को मुख्य भुमिका रहेको छ भने रामसरण पाठक को निर्देशक तथा किरण आचार्य सह निर्देशक  रहेको उक्त्त सन्तोष शेन ले निर्माण गरेका हुन् ।
हाम्रो अवाज डट कम मा आएको  उक्त्त फिल्मको टोलिमा पङकज अचार्य र  प्रेम आचार्य सहभागि थिए।


Post a Comment

Powered by Blogger.