Halloween party ideas 2015

राताे टिसर्ट काेठे हाप्पाइन्ट लगाएकाे  सुस्त मनस्थिती भएकाे बाेली नअाउने  दायाँ खुट्टामा खत भएकाे राताे बर्ण बर्ष ११ काे यहि बैशाख ११ गते लक्ष्मीपूर झापा बाट हराएकाे हुदा फेदा पार्नुहुने महानु भावहरुले नजिकैकाे प्रहरी कार्यलयमा बुझाइ दिनहुन अनुराेध गर्दछाै ।अर्थात अाफन्तकाे सम्पर्क नम्बर
      ९८२४९१६६७७

Post a Comment

Powered by Blogger.