अंकिता लामिछाने
दमक, १०७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दमकमा रहेको दमक बहुमुखी क्याम्पसले रयालि सहित अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ । दमक स्थित ट्राफिक चोक बाट निस्केको महिला हरुको रयालिले दमकको विभिन्न ठाँउको परिक्रमा गरि क्यापसमा पुगेर अन्तरक्रियामा परिन्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेत्री
तथा झापा क्षेत्र नम्बर ७ कि समानुपातिक सांसद महेन्द्रा कुमारी सुब्बाले महिलाहरु विभेदमा परेकाले
यस संविधानले नगरपालिकामा ५ मध्ये २ जना महिला हुनुपर्ने र प्रदेशमा र केन्द्रमा पनि महिलाको समान प्रतिनिधित्वको सुनिश्चिता हुनुपर्ने बताउनु भयो र कार्यक्रमको संञ्चालन राधिका सुवेदिले गर्नु भएको थियो ।
Post a Comment