पर्सा । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । अभियुक्त सदामले काठमाडाैंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागूऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
Post a Comment