नायिका सुष्मा कार्की आज काठमाण्डौको भिमसेनगोलामा संचालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’ उद्घाटनमा पुगिन् । प्रेम दिवसको दिन चञ्चल देखिएकी सुष्माको आज जन्मदिन पनि हो ।
उनले आफ्नो जन्मदिन आफ्ना आफन्त, साथीभाई र मिडियाकर्मीविच बसेर मनाएकी छिन् । सुष्माले हरेक बर्षको भ्यालेन्टाइन डेलाई जन्मदिनको खुशीयालीसँगै रमाइलो बनाउँदै आएकी छिन् ।
Post a Comment