एक समय नांगा तस्विर भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरु अहिले गुमनाम जस्तै छिन । नेपाली केहि मिडियाहरुले अर्चना पनेरुको पोर्नस्टार बन्ने चाहना प्रथामिकता दिए पनि धेरै जसो मिडिया अर्चनाको विरोधमै थिए । त्यसैले पनि दुई फिल्म र केहि म्युजिक भिडियोमा अभिनय गरे पनि भने जस्तो सफलता नपाएपछी अर्चनालाई वास्ता गर्न छोडियो ।
तर, अहिले बलिउड मिडियाहरुले अर्चनालाई नेपालको सन्नी लिओन भन्दै समाचार सम्प्रेसन गरेका छन् । नेपालका राम्रा विषयमा खास्सै समाचार नलेख्ने बलिउड मिडियाले अर्चनालाई भने उडाउने शैलीमा समाचार लेखेका छन् । बलिउड भास्करले अर्चनाको बारेमा जानकारी दिदै ८ कक्षा मात्र पास गरेकी अर्चनाले देह धन्दा गर्ने कुरालाई प्राथमिकता दिएका छन् । अर्चनाले दुई दिनमा देह व्यापारबाट ८५ हजार कमाएको समेत उल्लेख छ ।
पोर्नस्टारले पोर्न भिडियो खेलेको पारिश्रमिक लिनु पर्ने हो । तर, अर्चना र अर्चनाकी आमा सुनिता पनेरुले देह व्यापार गरेको पैसाको कुरा मात्र उल्लेख गरिएको छ ।भारतले त्यसै पनि नेपाललाई तल्नो दृष्टिले हेर्ने गर्छ । अब अर्चनाको पोर्नस्टार वाला देह व्यापारले उनलाई भारतबाट माग आउनेमा दुई मत छैन । तर, अब नेपाली चेलीहरुलाई हेर्ने भारतीय दृष्टिकोण कस्तो रहला त सोचनीय विषय बनेको छ ।
अर्चनाले रोजेको पोर्नस्टारको बाटो आफैमा नराम्रो होइन । तर, केहि नजानी केहि थाहै नपाइ जसरि अर्चनाले पोर्नस्टारको नाममा देह व्यापार गरेकी छिन । त्यो पक्कै पनि पच्य छैन ।केहि क्षमता भएका कारण सन्नी लिओन अहिले बलिउडमा काम पाइरहेकी छिन । तर, त्यसका लागि सन्नीले निक्कै मेहनत पनि गरेकी थिइन ।
Post a Comment