दामोदर को नयाँ गीत
लोक तथा दोहोरि गीत लैजान्छु आजै म..को भिडियो सार्बजनिक गरिएको छ । दामोदर भण्डारी र बिन्दु कार्की बटाला को स्वरमा रहेको भिडियोको निर्देशन रोशन गैरेले गरेका हुन् भने सागर गौतमले छायांकन तथा रोशन गैरेको सम्पादन रहेको छ । भिडियोमा दामोदर इछाराम,रोशन,बिन्दु र कामनाको अभिनय रहेको छ ।
दामोदर भण्डारीको शब्दमा तयार भएको गीतको लय पनि गायक स्वयम् दामोदर भण्डारीकै रहेको छ। भिडियोलाइ दोहोरि साँझमा उत्कृस्ट तरिकाले खिचिएको छ ।